नियम ३
सरकारी वकीलको सेवा, समूह र पद
(१) महान्यायाधिवक्ताको पद नेपालको अन्तरिम संविधान, २०६३ बमोजिमको पद र सो बाहेक सबै सरकारी वकीलको पद उपनियम (२) बमोजिम निजामति सेवाको पद हुनेछ ।
(२) महान्यायाधिवक्ता बाहेक विभिन्न सरकारी वकीलको सेवा, समूह, श्रेणी र पदको सङ्ख्या नेपाल सरकारले समय समयमा तोकेबमोजिम नेपाल न्याय सेवा, सरकारी वकील समूहको पद हुनेछ ।